• ट्रेण्डिङ :

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रू’ हुँदै

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रू’ हुँदै

cnewsnepal

सोमबार, बैशाख ३ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ सोमबार (ब्रेक थ्रू) ul/g] भएको छ । नागढुङ्गा सुरुङ dfu{ एक औपचारिक कार्यक्रमबिच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो ।

सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने जनाइएको छ । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार