• ट्रेण्डिङ :

पुनरकर्जाको लागि आवेदन दिने म्याद थपियो

पुनरकर्जाको लागि आवेदन दिने म्याद थपियो

cnewsnepal

मंगलबार, असोज १३ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


 

नेपाल राष्ट्र बैंकले पुनरकर्जाको लागि आवेदन दिने समय थप भएको छ। केन्द्रिय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाइ एकमुष्ट रुपमा प्रदान गर्ने यस्तो कर्जाको लागि आवेदन दिने म्याद असाज ३० गतेसम्मका लागि थपेको हो।

नेपाल राष्ट्र बैंकले भदौ एक गतेदेखि पुनरकर्जाको लागि आवेदन माग गरेको थियो।
यसको म्याद असोज १४ गतेसम्म थियो। तर लकडाउन तथा निषेधाज्ञाको कारण बैंक तथा वित्तीय संस्थाहरुले आग्रह गरेपनि केन्द्रिय बैंकले यस्तो कर्जाको म्याद थप गरेको हो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार