• ट्रेण्डिङ :

पुलबाट हाम्फालेर १ जनाको मृत्यु

पुलबाट हाम्फालेर १ जनाको मृत्यु

cnewsnepal

बुधबार, बैशाख २४ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


स्थित सप्तकोशी नदीमा पुलबाट हाम्फालेर १ जनाको मृत्यू भएको छ ।

वैशाख २३ गते विहान पौने ११ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ५२ वर्षीय मकर जंग राई सप्तकोशी नदीमा हाम फालेका हुन् ।

पुलबाट हाम्फालेको भनि अस्थायी प्रहरी पोष्ट कोठुमा जानकारी हुनासाथ तत्काल उद्दारमा खटिएको प्रहरी टोलीले राईलाई नदीबाट निकाली उपचारको लागि धरान घोपा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार