काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड(माधवसमूहको स्थायी कमिटी बैठकले शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएका छन ।
भोलि बिहान १० बजे सर्वोच्च र दिउँसो १२ बजे आयोग जाने निर्णय भएको कमिटी सदस्य भीम आचार्यले जानकारी दिए ।
आफूहरू आधिकारिक रहेको दाबी गर्न आयोग र संसद् जीवित छ भनेर देखाउन सर्वोच्च जाने निर्णय भएको उनले बताए ।संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।
प्रतिक्रिया
सम्बन्धित समाचार