• ट्रेण्डिङ :

प्रधानमन्त्री ओली र गृहमन्त्री थापा एक घण्टा छलफलमा

प्रधानमन्त्री ओली र गृहमन्त्री थापा एक घण्टा छलफलमा

cnewsnepal

बुधबार, पौस ८ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाण्डौं । प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलबिच भेटबार्ता भएको छ । बादल ओलीलाई भेट्नका लागि बालुवाटार पुगेका थिए ।

उनीहरुको करिब १ घण्टासम्म छलफल चलेको थियो । नेकपाका यति बेला बादललाई ओली समुह वा प्रचण्ड माघव समुहले आ आफ्नो समुह तर्फ ल्याउन प्रयास गरिरहेका छन ।

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिपछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका थापाले बुधबार ओलीलाई भेटेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार