• ट्रेण्डिङ :

बागलुङमा जिप दुर्घटनामा हुँदा गाउँपालिका उपाध्यक्षसहित तीनजनाको मृत्यु

बागलुङमा जिप दुर्घटनामा हुँदा गाउँपालिका उपाध्यक्षसहित तीनजनाको मृत्यु

cnewsnepal

शुक्रबार, भाद्र २८ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

शुक्रबार बिहान भएको रा १ झ २०० नम्बरको सरकारी जिप दुर्घटनामा परेर रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्र बुढासहित तीनजनाको निधन भएको प्रहरीले जनाएको छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार गाउँपालिका उपाध्यक्षको सनाखत भएको र अन्यको शव पहिचानको क्रममा छ ।

बागलुङको गलकोटतर्फ जाँदै गइरहेको जिप दुर्घटनामा परेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार