बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाको धुलाचौर नजिकै शुक्रबार दिउसो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप धुलाचौर नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परेर घाइते भएकाको विस्तृत विवरण आउन बाकी रहेको छ । जीप कर्णाली नदीमा खसेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार