• ट्रेण्डिङ :

मुलुकभर थप ३७७ कोरोना संक्रमित : १७० जना संक्रमणमुक्त, ४ को मृत्यु

मुलुकभर थप ३७७ कोरोना संक्रमित : १७० जना संक्रमणमुक्त, ४ को मृत्यु

cnewsnepal

मंगलबार, कार्तिक ३० २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, ३० कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमित थपिएका छन् ।

यससँगै पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७० जना संक्रमणमुक्त भएका छन् ।

हाल संक्रमितमध्ये ७ लाख ९८ हजार ७१४ निको भएको मन्त्रालयले जनाउको छ ।

त्यस्तै ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म ११ हजार ४८२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार