• ट्रेण्डिङ :

मुलुकभर थप ४१२ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

मुलुकभर थप ४१२ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

cnewsnepal

बुधबार, मंसिर १ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


पछिल्लो २४ घण्टामा २०२ जना कोरोनामुक्त भए, १ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय २ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९८ हजार ९१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ९९३ जनाको परीक्षण हुँदा हालसम्म कुल ५२ लाख ३४ हजार ९३९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार