• ट्रेण्डिङ :

मुलुभर एक दिन ४,१०७ जना कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु

मुलुभर एक दिन ४,१०७ जना कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु

cnewsnepal

बुधबार, साउन २० २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


२० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र ४९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ११३२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ भने १५३५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार