• ट्रेण्डिङ :

मोरङ्गमा चट्याङ्ग लागेर झापाका एक जनाको मृत्यु

मोरङ्गमा चट्याङ्ग लागेर झापाका एक जनाको मृत्यु

cnewsnepal

बुधबार, असोज ९ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


झापा ।   झापा दमममा बस्दै आएका कुमार मोतेको चट्याङ लागेर मृत्यु भएको छ । हिजो राति १० बजे भान्सा कोठाअगाडि उभिएको अवस्थामा चट्याङ लागेर बेहोस भएर लडेका मोतेको उपचारको क्रममा मृत्यु भएको हो ।

दमक–४ घर भई मोरङको मिक्लाजुङ–३ तेह्रथुमे टोल बस्ने भक्तबहादुर नेपालीको घर बनाउन गएका ३६ वर्षीय कुमार मोतेको दमक अस्पताल राति ११ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार