• ट्रेण्डिङ :

सप्तकोसीमा बेपत्तामध्ये एक सुरक्षाकर्मीको शव भेटियो, अर्काको खोजी गर्दै गोताखोर

सप्तकोसीमा बेपत्तामध्ये एक सुरक्षाकर्मीको शव भेटियो, अर्काको खोजी गर्दै गोताखोर

cnewsnepal

शुक्रबार, जेष्ठ २३ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


इटहरी (सुनसरी) । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ ।

उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार