• ट्रेण्डिङ :

नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले लिए सपथ

नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले लिए सपथ

cnewsnepal

शुक्रबार, असोज २२ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्।

शेरबहादुर देउवा मन्त्रिपरिषदमा नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई सपथ खुवाएकी हुन्।

यसअघि आफू प्रधानमन्त्री बनेको ८८ दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार