• ट्रेण्डिङ :

सरकारले पूर्णता पाएपछि मन्त्रिपरिषद्को पहिलो बैठक बस्दै

सरकारले पूर्णता पाएपछि मन्त्रिपरिषद्को पहिलो बैठक बस्दै

cnewsnepal

शुक्रबार, असोज २२ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । मन्त्रिपरिषद्को पूर्णता पाएपछि मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पुर्णता पाएसंगै १६ जना मन्त्रीहरुसहितको मन्त्रिपरिषद्को बैठक बसेको हो।

सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट शुक्रबार १६ जना मन्त्री र २ जना राज्यमन्त्री थपिएका हुन्।

२५ सदस्यीय मन्त्रिपरिषद्मा तीनजना भने राज्यमन्त्री छन् ।

मन्त्रिपरिषद्को एजेण्डा भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार