२४ असाेज ,काठमाडौं । युवा समाजसेवी तथा सफल व्यवसायी टेकबहादुर पाेखरेल (प्रभुराम )ले राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी घाेषणा गरेका छन् ।
पाेखरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ वाट प्रतिनिधि सभाका लागि उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
रवि लामिछाने नेतृत्वको पार्टीवाट उनले मनाेनयन दर्ता गरेकाे निर्वाचन आयाेगले जनाएकाे छ ।
मनाेनयन दर्ता गर्ने पुगेका पाेखरेलले सञ्चारकर्मीहरू संग कुरा गर्दै पुराना पाटी र पद्धतिवाट देश अनिर्णयको बन्दी बन्दै गईरहेकाे र देशमा व्याप्त भष्ट्राचार, व्यथिति अन्तयका लागि आफ्नाे दावी प्रस्तुत गरेकाे बताए ।
पाेखरलले भन्ने, देशमा व्यक्तिको शासन भन्दा पनि विधिकाे शासन कायम गर्न मुख्य चुनाैती हाे ।समाज रूपान्तरणमा घण्टी चिन्ह महत्त्वपूर्ण सावित हुनेछ,हामीले धेरैलाई हेर्याे एक पटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताहरू र आम मतदाताहरूले एक पटक विश्वास दिनुहुन्छ भने अपेक्षा गरेकाे छु ।”
जनताहरूले रवि लामिछाने नेतृत्वको पार्टीलाई जन विश्वास कायम गर्ने विश्वासकाे अपेक्षा गरेकाे स्थानीयहरूकाे भनाई थियाे ।