k|d bfxfn / cWoIfaLr e]6jftf{
sf7df8f}F,
k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú / g]skf-Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL laxLaf/ afn'jf6f/df e]6jftf{ ug'{x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;
काठमाडौं, १२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै नागरिकका अपेक्षालाई सम्बोधन गर्ने विषय केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
उनीहरूबीच समसामयिक राजनीतिक विषय, राष्ट्रियसभा सदस्यको निर्वाचन र सरकारको काम कारबाहीका विषयमा नै छलफल केन्द्रित रहेको तमिल्सिनाको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार