• ट्रेण्डिङ :

प्रधानमन्त्री र काठमाडौँ महानगर प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री र काठमाडौँ महानगर प्रमुखबीच भेटवार्ता

cnewsnepal

सोमबार, माघ १६ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


k|wfgdGqL …k|r08Ú–sfdkfsf k|d'v zfx–e]6jftf{ sf7df8f}F, !^ k'; M k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú / sf7df8f}F, dxfgu/kflnsfsf k|d'v afn]g zfxaLr ;f]daf/ k|wfgdGqL lgjf; afn'jf6f/ e]6jftf{ x'Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उनीहरुबीच काठमाडौँ महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राखेका थिए

काठमाडौँका प्रमुख शाहले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए  ।

प्रतिक्रिया
सम्बन्धित समाचार