• ट्रेण्डिङ :

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरकाे संयाेजकमा सुधाकार

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरकाे संयाेजकमा सुधाकार

cnewsnepal

बुधबार, फाल्गुन ३ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


३ फागुन,काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरकाे संयाेजकमा दिपेश सुधारकार चयन भएका छन् ।

युवा संघकाे काठमाडौंमा भएकाे बैठकले सुधाकारलाई चयन गरेकाे हाे ।

त्यस्तै राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरकाे संयाेजक सुधाकारका अनुसार सह संयाेजकमा राेशन लामालाई चयन गरेकाे छ ।

संयाेजक सुधाकारकाे नेतृत्वमा ११ सदस्य कमिट काठमाडौं महानगर १४ वडा कंलकीमा गठन गरिसकिएको उनकाे भनाई छ ।

सुधाकारले भने,” नेतृत्व त्याे हाे जसले छाेटाे समयमै अकल्पनीय परिवर्तन ल्याईदिन्छ,युवाहरूकाे सकृय सहभागीताले मात्र राष्ट्र विकासमा महत्त्वपूर्ण भुमिका निभाउछ ।”

संयाेजक सुधाकारले बाकी महानगरका अरू वडाहरूमा सकृय रूपमा कमिटीहरू निर्माणकार्य गर्दै जाने उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार