• ट्रेण्डिङ :

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

cnewsnepal

सोमबार, कार्तिक २० २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


sf7df8f}F, @) sflQsM g]skf -PsLs[t ;dfhjfbL_sf] kf6L{ ;lrjfno a}7s g]kfn sDo'lg:6 kf6L{ -PsLs[t ;dfhjfbL_ s]G›Lo sfof{no cfnf]sgu/df ;f]daf/ a;]sf] kf6L{ ;lrjfno a}7s . tl:a/ M xl//fd e]6'jfn÷/f;;

 नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी रहेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बिहान ८ः३० बजेदेखि बैठक सुरु भएको सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

आइतबारका लागि बोलाइएको उक्त बैठक छलफलका विषय महत्वपूर्ण भएको र गृहकार्य अपुग भएकाले गृहकार्य नपुगेको भन्दै आजका लागि सरेको थियो ।

आजको बैठकमा पार्टीले हालै सम्पन्न गरेको मेचीमहाकाली समाजवादी जागरण अभियानको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशन र सरकारका कामकारबाहीबारे छलफल हुने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार