• ट्रेण्डिङ :

एमालले काे भातृ संगठन युवा संघ र अनेरास्ववियुको प्रदर्शन (तस्बिरहरू)

एमालले काे भातृ संगठन युवा संघ र अनेरास्ववियुको प्रदर्शन (तस्बिरहरू)

cnewsnepal

बिहिबार, मंसिर ७ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


७,मंसिर काठमाडौं । नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका छन्।

‘सरकार र अराजकतावादीविरूद्ध’ भष्ट्राचार विरूद्ध भन्दै युवा संघ र अनेरास्ववियुले काठमाडौं तीनकुन क्षेत्रमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा युवा एमाले नेता महेश बस्नेत,युवा संघका अध्यक्ष छितिज थेवे लगायतले बोलेका थिए।

तस्बिरहरू

प्रतिक्रिया
सम्बन्धित समाचार