• ट्रेण्डिङ :

प्रधानमन्त्री प्रचण्डले आज सबै मन्त्रीलाई बर्खास्त गरि नयाँ मन्त्रीहरु नियुक्त गर्ने

प्रधानमन्त्री प्रचण्डले आज सबै मन्त्रीलाई बर्खास्त गरि नयाँ मन्त्रीहरु नियुक्त गर्ने

cnewsnepal

सोमबार, फाल्गुन २१ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्त गरि नया मन्त्रीहरु नियुक्त गर्ने तैयारी गरेका छन् ।

उच्च स्रोतका अनुसार प्रचण्डले सबै मन्त्रीलाई आजै पदबाट हटाएर नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका हुन ।

उच्च स्रोतका अनुसार प्रचण्डले आजै एमाले, रास्वपा र जसपालाई समेटेर ४ जना मन्त्री नियुक्त गर्नेछन् ।

आज नियुक्त हुने चारै मन्त्रीले आजै शपथ लिनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार