• ट्रेण्डिङ :

झापा गोल्ड कप मा राखिएको एलइडी हावाले लडाए पछि दुई घाईते

झापा गोल्ड कप मा राखिएको एलइडी हावाले लडाए पछि दुई घाईते

cnewsnepal

सोमबार, फाल्गुन २८ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


२८ फागुन, काठमाडौं ।  झापा गोल्ड कप मा राखिएको एलइडी हावाले लडाए पछि केहि मान्छे घाईते भएका छन् ।

खेलकुद मैदानमा राखेको एलइडी लडेपछि केहि दर्शक घाईते भएका हुन् ।झापा गोल्ड कपको अन्तिम फाईन्ल खेल हुदै गर्दा हावाले एलईडी खसेको थियो ।

एलईडीले लागेर दुई जना घाईते भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परि दर्शकको खुटा भाचिएको दर्शकहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार