• ट्रेण्डिङ :

रुपन्देही प्रहरीले भन्सार छलीको सामानहरु वरामद

रुपन्देही प्रहरीले भन्सार छलीको सामानहरु वरामद

cnewsnepal

बुधबार, असोज ९ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलीको सामानहरु वरामद गरेको छ।

जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासीर पैठारी गरेको अवस्थामा प्रहरीले वरामद गरेको हो।

प्रहरीले करिव ५ लाख १३ हजार बरावरको सामानहरु बरामद गरेको जनाएको छ । प्रहरीले कच्चा कफि १२ बोरा , प्याज १६० के.जि., लसुन २५५के.जि , आलु ६ बोरा, चिनी २ बोरा, मटर दाल २ बोरा , टर्बो पेन्ट४ थान र लु २२ प ८१७ र लु ११ प ८२८८ नम्वर को मोटरसाईकल २ थान वरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलीको सामानहरुआवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार