• ट्रेण्डिङ :

जनकपुरधाम उपमहानगरका वडा अध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर

जनकपुरधाम उपमहानगरका वडा अध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर

cnewsnepal

मंगलबार, असोज १५ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २४ का वडा अध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहु तेलीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ । 

अख्तियारले सहनी र तेलीले घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग ४ लाख ५० हजार घुस रकम लिएको अवस्थामा पक्राउ गरेको थियो ।अख्तियारले सहनी र तेलीसहित विजय मण्डलले घुस रकम लिएको प्रमाणित भएकोले मुख्य आरोपी बनाउदै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार