काठमाडौं । सिन्धुुलीको दुुधौली नगरपालिकाले शिवरात्रीको अवसरमा शिव भगवान र बुुद्ध भगवान तथा दुुधौली लेखेको पहिचान अनावरण गरेको छ ।
नगरपालिकाद्धारा शहिद स्मृति शान्तिपार्कमा निर्मित शिव र बुुद्धको मुुर्तीमा अनावरण गरिएको हो ।
दुुधौली नगरका प्रमुुख दिनेश अधिकारीले शिव र बुुद्ध तथा दुुधौली लेखेको कार्यक्रममको अनावरण गरेका हुन् । दुुधौलीलाई उत्कृष्ट नगर बनाउन सफल प्रमुुख अधिकारीले आगामी दिनमा दुुधौलीलाई नमुुना नगर बनाउने दावी गरे।
कार्यक्रममा उपमेयर चन्द्रकिशोर थारु, बागमती प्रदेश प्रमुुख , सिन्धुुली जिल्ला समन्वय पुुर्व उपप्रमुुख सम्झना अधिकारी, १० वडाका अध्यक्ष कुुमार शमार्, कार्यपालिका , राजनीतिकदलका प्रतिनिधिहरु , कर्मचारी लगायको उपस्थितीमा कार्यक्रमको समुुदघाटन गरिएको हो ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त