• ट्रेण्डिङ :

बाजुराकाे धुलाचौर नजिकै जीप दुर्घटना ६ जना घाइते,जीप कर्णाली नदीमा खस्यो

बाजुराकाे धुलाचौर नजिकै जीप दुर्घटना ६ जना घाइते,जीप कर्णाली नदीमा खस्यो

cnewsnepal

शुक्रबार, जेष्ठ २ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


बाजुरा-  जिल्लाको पुर्वी उत्तरी भेगको  हिमाली गाउँपालिकाको धुलाचौर नजिकै शुक्रबार दिउसो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप धुलाचौर नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परेर घाइते भएकाको विस्तृत विवरण आउन बाकी रहेको छ । जीप कर्णाली नदीमा खसेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार