काठमाडौं । जेबिएस क्रियशनको नयाँ तीज गीत सार्वजनिक भएको छ । आइतबार नेपाली संगीत बजारमा ‘रेलिमै’ बोलको गीत सार्वजनिक भएको हो ।
बाबुराम पन्थीको उत्कृष्ट शब्द सृजना तथा सन्तोष पन्थीको संगीतमा उक्त गीत बजारमा आएको छ । गीतमा बाबुराम पन्थी, सन्तोष पन्थी, गोबिन्द पन्थी, बालिका तामाङ र सीमा नेपालीको आवाज छ ।
तिलक ठकुरी ‘चिटट्ी’ को निर्देशनमा तयार भएको भिडियोको मुख्य अभिनयमा कृश क्षेत्री र संचिता बोलाखेलाई देख्न सकिन्छ ।
जेबिएस क्रियशन मार्फत यसअघि पनि धेरे गीतहरु सार्वजनिक भइसकेका छन् ।
भिडियो हेर्नुहाेस ।
प्रतिक्रिया
सम्बन्धित समाचार