• ट्रेण्डिङ :

मन्त्री बास्कोटाले नैताकिताका आधारमा राजीनामा

मन्त्री बास्कोटाले नैताकिताका आधारमा राजीनामा

cnewsnepal

बिहिबार, फाल्गुन ८ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


८ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले नैताकिताका आधारमा राजीनामा दिएको बताएका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै मन्त्री बास्कोटाले नैताकिताका आधारमा राजीनामा दिएको बताएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएकाे छ ।

ट्वीट गर्दै उनले भनेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार