चन्द्रागिरीमा प्रधानमन्त्री केपी शर्मा अाेली,नेकपा अध्यक्ष प्रचण्ड र नेकपा महासचिव विष्णु पाैडेल विच मध्य रातमा के हुँदै छ ?

मध्यरातमा के हुँदै छ ?

के हाे यस्ताे गाेप्य बैठक ?

यसअघि नै चन्द्रागिरी जाने तय भए पनि नेकपा नेताहरूले यो बसाइलाई गोप्य नै राखेका थिए ।  यसअघि भनिएको जस्तो भए नेकपाभित्रको एकताको मिल्न बाँकी विषय चन्द्रागिरी रिसोर्टमा मिल्ने छ। चन्द्रागिरी हिल्सको रिसोर्ट केही समयअघि मात्र सञ्चालनमा आएको छ । केही दिनअघिमात्र प्रचण्ड परिवारसहित एक रात बिताएर फर्किएका थिए ।