• ट्रेण्डिङ :

तरुण विभागको केन्द्रीय सदस्यमा चन्द्रागिरीका अम्बिर जोशी मनोनित

तरुण विभागको केन्द्रीय सदस्यमा चन्द्रागिरीका अम्बिर जोशी मनोनित

cnewsnepal

शनिबार, साउन ३१ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ, ३१ साउन । नेपाली काँग्रेसका नेता एवम् समाजसेवी अम्बिर जोशी तरुण विभागको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ ।
तनहुँको भानु नगरपालिका घर भई हाल चन्द्रागिरीमा बसोबास गर्दै आउनुभएका जोशीलाई तरुण विभागका संयोजक शङ्कर भण्डारीले विभागको केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो ।
नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति समेत रहनुभएका जोशी काँग्रेसका महाधिवेशन प्रतिनिधीसमेत हुनुहुन्छ । उहाँ गिरीजाप्रसाद कोइराला फाउण्डेशनको आमन्त्रित केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।
उहाँ हाल गैरआवासीय नेपाली संघ एनआरएनएलगायत विभिन्न संघ संस्थामा समेत क्रियाशिल हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार