• ट्रेण्डिङ :

अाज प्रदेश नम्बर २ मा सार्वजनिक बिदा प्रेसबिज्ञप्ती सहित

अाज प्रदेश नम्बर २ मा सार्वजनिक बिदा प्रेसबिज्ञप्ती सहित

cnewsnepal

सोमबार, बैशाख २ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


जनकपुरधाम २ बैशाख

 जुडशितल पर्वको अवसरमा प्रदेश नम्बर २ को सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख अाज प्रदेश नम्बर २ मा बिदा दिने निर्णय गरेेकाेे हाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार