• ट्रेण्डिङ :

एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल

एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल

cnewsnepal

बिहिबार, असोज ७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको महासचिवमा बेदुराम भुसाल चयन भएका छन् ।

नेकपा एसको बिहीबार बसेको स्थायी कमिटीको बैठकले भुसाललाई महासचिवमा चयन गरेको हो । त्यस्तै सचिवमा रामकुमारी झाँक्रीसहित ७ जना हुने सहमति भएको एकीकृत समाजवादीका एक नेताले बबताए ।

महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए । त्यस्तै उपमहासचिव ३ जना रहने समझदारी भएको छ ।

मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार