• ट्रेण्डिङ :

एकीकृत समाजवादी परित्याग गरि फेरि एमालेमै फर्किए थापा

एकीकृत समाजवादी परित्याग गरि फेरि एमालेमै फर्किए थापा

cnewsnepal

शुक्रबार, कार्तिक १८ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


एकीकृत समाजवादीका नेता पार्टी त्याग गरि फेरि एमालेमानै फर्किएका छन् । स्थानीय निर्वाचन – २०७९ ताका नेकपा (एमाले) मा असन्तुष्ट मत राखी नेकपा (एकीकृत समाजवादी) बाट चन्द्रागिरी नगरपालिका वडा नं ७ बाट वडा अध्यक्ष पदको प्रत्यासी उम्मेदवार बनेका सुरेन्द्र थापा पुरानै घर फर्किएका हुन् ।

उनले एमाले अध्यक्ष केपि ओलिको हातबाट टीका लगाएर एमाले फर्किएका नेकपा एमालेका एक नेताले बताए ।

समाजबादी छाडेर आफू पुन एमाले  हुनपाउदा गर्व लागेको बताउदै यो गठबंधन देश र जनताको हितमा भन्दापनि बिसर्जनवाद तिर उन्मुख भएकोले आफुले भुल सुधार गरेको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार