काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपाको केन्द्रिय कमिटीको बैठकमा ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने प्रस्ताव राखेका छन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपामा हालँ ४४६ जनाको केन्द्रिय कमिटी रहेको छ । भने तत्काल ५५६ जान थप गर्न र बाकी १९७ थपगर्न सक्नेगरी ओलीले केन्द्रिय कमिटी घोषणा गरेका हुन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओलीले यस्तो प्रस्ताव गरेको एक नेताले जानकारी दिएका छन ।
प्रतिक्रिया
सम्बन्धित समाचार