• ट्रेण्डिङ :

कोरोना जितेर डिस्चार्ज भए अमिताभ बचन 

कोरोना जितेर डिस्चार्ज भए अमिताभ बचन 

cnewsnepal

आइतबार, साउन १८ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । कोरोना भाइरसको सक्रमणबाट मुक्त भएर बलिउडका चर्चित अभिनेता अभिताभ बच्चन मुक्त भएका छन् ।

मुम्बईको नानावती अपस्तालबाट आइतबार दिउँसो उनी डिस्चार्ज भएका हुन्।

असार २७ गते कोरोना पोजेटिभ देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। आफू डिस्चार्ज भएको जानकारी उनले ट्विटरमार्फत दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार