घर निर्माण गर्दा वास्तु हेराउने गरिन्छ । यो एक प्राचिन विज्ञान हो । घर कसरी बनाउने ? कोठाहरु कसरी विभाजित गर्ने ? शयन कक्ष कुन दिशामा उपयुक्त हुन्छ ? झ्यालढोका कसरी राख्नुपर्छ ? यावत् विषयमा जानकारी लिन वास्तु विज्ञान जान्नुपर्छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार