काठमाडौँ । भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ।
आयोगले बिहीबार सूचना प्रकाशित गरी ५३ जिल्लामा पालिका ताकेर ३५ दिनभित्र निवेदन आह्वान गरेको हो ।
देशका सातवटै प्रदेशका ५३ जिल्लाका भूमिहीन सुकुम्बासीले सम्बन्धित स्थानीय तहबाट वडाका तोकिएका स्थानमा निवेदन दिन सक्नेछन्।
यस्तो छ सूचना :


प्रतिक्रिया
सम्बन्धित समाचार