• ट्रेण्डिङ :

जनप्रगतिशील मञ्च (च्युबु/मिए) जापान कार्यसमिति चयन 

जनप्रगतिशील मञ्च (च्युबु/मिए) जापान कार्यसमिति चयन 

cnewsnepal

बिहिबार, मंसिर २ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


२ मंसिर,जापान । जनप्रगतिशील मञ्च (च्युबु/मिए) जापान कार्यसमिति चयन भएकाे छ ।

हरी दोङ तामाङकाे अध्यक्षतामा २७ सदस्यि कार्य समिति चयन भएकाे हाे । नयाँ कार्य समितिमा  उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ,नवराज चापागाई ,किसान लाल उप्रेती रहेका छन् ।

सचिवमा रञ्जित गौतम,कोषाध्यक्ष दावा शोर्पा,सह-सचिव दिनेश लामा, सह-सचिव  सागर थापा बगाले ,सह_सचिव मनोज अधिकारी,सह-कोषाध्यक्ष किरण सागर तिवारी,सह-कोषाध्यक्ष बोम गुरूङ सदस्यहरू. बैकुण्ड गौतम किरण चौलागाई.मान ब. तामाङ,रमेश विश्वकर्मा ,दिननाथ गौतम,रामु कार्की ,सरोज गिरी,शिवराम बुढायोकी,कृष्ण गुरूङ ,अनिल अधिकारी ,झरेन्द्र कुवॉर ,यम मगर,बेलु कुमारी सापकोटा,सुनीता तिवारी ,उद्धव पाण्डे ,लक्कि रिजाल सल्लाकार समिती संयोजक   राम ब खत्री,नर ब थापा,धन ब. थापा ,राम सापकोटा ,गंगा घर्ती , पुष्पा धिमिरे ,ओम देवकोटा,अजय थापा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार