• ट्रेण्डिङ :

जितका लागि ‘एएफसी महिला एसियन कप छनोट’ का नेपाली टोलीलाई प्रधानमन्त्रीको शुुभकामना

जितका लागि ‘एएफसी महिला एसियन कप छनोट’ का नेपाली टोलीलाई प्रधानमन्त्रीको शुुभकामना

cnewsnepal

शनिबार, असार २१ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२१ असार,काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ का खेलाडीहरुलाई जितको शुुभकामना दिएका छन् ।
श्रीलङ्काको टोलीलाई जितेर आज उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री निवास, बालुुवाटारबाट भर्चुअल संवादका माध्यमका माध्यमबाट सफलताको शुुभकामना दिएका हुन् ।

उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधबार भएको खेलमा नेपालले प्रतिस्पर्धी श्रीलङ्कालाई हराएर उत्कृष्ट प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार