• ट्रेण्डिङ :

बिप्लव नेतृत्वका नेकपा निकट अखिल क्रान्तिकारीले बैदेशिक हस्तक्षेपका बिरुद्ध प्रदर्शन

बिप्लव नेतृत्वका नेकपा निकट अखिल क्रान्तिकारीले बैदेशिक हस्तक्षेपका बिरुद्ध प्रदर्शन

cnewsnepal

बिहिबार, साउन ७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


७ साउन काठमाडौं । बिप्लव नेतृत्वका नेकपा निकट अखिल क्रान्तिकारीले बैदेशिक हस्तक्षेपका बिरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।
बिहबिार काठमाडौंको माइतिघरमा क्रान्तिकारीले बैदेशिक हस्तक्षेपका बिरुद्ध र राष्ट्रिय स्वाधिनताको पक्षका प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसी खारेज गर्नुपर्ने, सवैखाले बैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने, सवै असमान सन्धी सम्झौता खारेज गर्नुपर्ने माग अघि सारेका छन् ।

अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले नयाँ सरकार बनेपछि बैदेशीक हस्तक्षेप हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताए।

प्रदर्शनमा सहभागीहरुले निशुल्क बैज्ञानिक समाजवादी शिक्षा प्रणाली अपनाउनुपर्ने भन्दै नाराजुलुस गरेका थिए

प्रतिक्रिया
सम्बन्धित समाचार