• ट्रेण्डिङ :

मधेसकेन्द्रित दलको माग अनुकूल राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

मधेसकेन्द्रित दलको माग अनुकूल राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

cnewsnepal

आइतबार, जेष्ठ ९ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


समाचार स्रोतका अनुसार जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी गरिएको छ ।
यसअघि जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।

जारी गरिएको अध्यादेश मधेसकेन्द्रित दलको मागअनुसार नै ल्याइएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराउनुभएको हो ।                       

प्रतिक्रिया
सम्बन्धित समाचार