• ट्रेण्डिङ :

मध्यपहाडी लोकमार्ग अभियान बैतडीबाट प्रारम्भ(तस्बिरहरू हेर्नुहाेस)

मध्यपहाडी लोकमार्ग अभियान बैतडीबाट प्रारम्भ(तस्बिरहरू हेर्नुहाेस)

cnewsnepal

शुक्रबार, जेष्ठ २ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२ जेठ,बैतडी । नेकपा (माओवादी केन्द्र) ले आजबाट सुरू गरेको मध्यपहाडी लोकमार्ग अभियान बैतडीको पाटन नगरपालिकाबाट प्रारम्भ भएको छ।

पार्टी अध्यक्ष प्रचण्डले पाटन नगरपालिकाद्वारा निर्मित स्मारकको उद्घाटन गरी अभियानको शुभारम्भ गरेका हुन् ।

अभियानको उद्घाटनसँगै पाटनमा आयोजित सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभा केहीबेरमा सुरू हुने तयारी छ।

तस्बिरहरू 

प्रतिक्रिया
सम्बन्धित समाचार