• ट्रेण्डिङ :

राष्ट्रिय युवा संघनेपाल काठडौमहानगर कमिटीले स्लोबाईक राईडीङ प्रतिष्पर्धा गर्दै

राष्ट्रिय युवा संघनेपाल काठडौमहानगर कमिटीले स्लोबाईक राईडीङ प्रतिष्पर्धा गर्दै

cnewsnepal

आइतबार, जेष्ठ २८ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


राष्ट्रिय युवा संघनेपाल काठाडौमहानगर कमिटीको आयोजनामा आगामी आषाढ २ गते स्लो बाईक ÷ स्कुटी प्रतियोगिता गर्ने भएको छ ।
“विस्तारै चलाआाँै , लामो जिवन बाचौ ” भन्ने नाराका साथ बढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्न जनचेतना फैलाउने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको युवा संघ नेपाल महानगर कमिटी अध्यक्ष दिपेश सुधाकार ले बताए ।
प्रतियोगिता का.म.न.पा ५ हाडीगाँउमा रहेको सार्वजाकि जग्गामा गरिने तय भएको र विजेतालाई पुरस्कार स्वरुप प्रथम पुरस्कार बतिस हजार,द्धितिय पुरस्कार बिस हजार र तृतिय पुरस्कार दश हजार दिईने आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार