• ट्रेण्डिङ :

विकल्प थापा राष्ट्रिय युवा संघ नेपालको प्राकृतिक प्रकोप विभागको प्रमुख मनोनित

विकल्प थापा राष्ट्रिय युवा संघ नेपालको प्राकृतिक प्रकोप विभागको प्रमुख मनोनित

cnewsnepal

आइतबार, पौस २२ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं- युवा नेता विकल्प थापालाई नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल काठमाडौँ जिल्ला सचिवालय सदस्य तथा प्राकृतिक प्रकोप विभाग को प्रमुख मनाेनित गरेकाे छ ।

राष्ट्रिय युवा संघ नेपाल काठमाडौँ जिल्लाकाे तेस्राे पुर्ण बैठकवाट विकल्प थापालाई सचिवालय सदस्य तथा प्राकृतिक प्रकोप विभाग को प्रमुख मनाेनित गरेकाे हाे ।

थापा युवा संघमा सकृय युवाकाे भुमिकाम रहदै आएका थिए भने उनले याे भन्दा अगाडि युवा संघ नेपाल काठमाडौं जिल्लाकाे स्वास्थ्य उप प्रमुखमा रहेर काम गरिसेका छन् ।

मनाेनित पश्चात् युवा नेता थापाले संगठनले दिएकाे जिम्मेवारी पुन रूपमा पालना गर्दै संगठनकाे नीति निर्देशनमा रहि कार्य गर्ने बताए । थापा काठमाडौं महानगरपालिका १४ कुलेश्वर गाेदार गाउँका स्थानिय समाजसेवी हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार