२६ बैशाख,काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले शुक्रबार दिउँसो शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेट गरेकाे गरेका हुन् ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार