• ट्रेण्डिङ :

स्वतन्त्र विद्यार्थी युनियनको मागराख्दै अनेरास्ववियुद्वारा आन्दोलन

स्वतन्त्र विद्यार्थी युनियनको मागराख्दै अनेरास्ववियुद्वारा आन्दोलन

cnewsnepal

बुधबार, चैत्र १ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौ शिक्षा क्याम्पस मा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन को माग राख्दै एमाले निकट अनेरास्ववियुले शान्तिपुर्ण आन्दोलन गरेको छ ।

आफ्नो संगठन को जित सुनिस्चित भएको अबस्था देखेर चुनाव नगराउने उदेश्य मा रहेको नेपाल बिथार्थी संघ लाई फाइदा पुग्ने गरी क्याम्पस प्रशासन ले एक पक्षीय ढंगले चुनाव नगराउने खेलमा लागेको भन्दै अनेरास्ववियु ले चुनाव को मागसहित आन्दोलन गरेको हो ।

अनेरास्ववियुले यथासक्य चाडो निर्वाचन मण्डल गठन , विद्यार्थी मतदाता नामावली प्रकाशन गरी चुनाव तत्काल गर्न माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार