काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्।
सोमबार दिउँसो उनी डल्लुस्थित खनाल निवास प्रधानमन्त्री देउवा ५ वजे खनाल निवास पुगेर ६ बजे फर्किएका छन् । 
स्राेतका अनुसार प्रधानमन्त्री देउवा खनालकाे स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगेकाे बताईएकाे छ ।
खनालले नयाँदिल्लीमा गएर मिर्गौला प्रत्यारोपण गरेका थिए।
खनाल निवनिमा नेता विराेध खतिवडा समेत पुगेका थिए ।
प्रत्यारोपणपछि गत भदौ १४ गते उनी नेपाल फर्किएका थिए। फर्किएपछि उनी भदौ १७ गते पनि स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगेका थिए।
प्रतिक्रिया
सम्बन्धित समाचार