• ट्रेण्डिङ :

चिनियाँ राजदूत यान्छीले दशैँको टीका लगाइनन्, अरुलाई लगाइदिइन्

चिनियाँ राजदूत यान्छीले दशैँको टीका लगाइनन्, अरुलाई लगाइदिइन्

cnewsnepal

शुक्रबार, असोज २९ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । नेपालका लागि चिनिया राजदूत यान्छीले आफ्ना सहकर्मीहरुलाई दशैँको टीका र जमरा लगाइदिएकी छन् । तर उनी आफूले भने टीका लगाएको देखिएन ।

सामाजिक सञ्जालमार्फत दशैँ मनाइरहेका तस्वीर सार्वजनिक गर्दै राजदूत यान्छीले भनेकी छन्, ‘म मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु ।’

यसअघि नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले भने नेपाली संस्कार अनुसार मान्यजनबाट टीक तथा जमरा आफूले  पनि लगाएका थिए र अरूलाइ पनि लगाइदिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार