• ट्रेण्डिङ :

८ प्रनाउलाई प्रहरी उपरीक्षमा बढुवा गर्न सिफारिस

८ प्रनाउलाई प्रहरी उपरीक्षमा बढुवा गर्न सिफारिस

cnewsnepal

शुक्रबार, मंसिर ३ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


३ मंसिर काठमाडौं । प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायब उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ।

बिहीबार बढुवा सिफारिस सूची प्रकाशित गर्दै कार्यालयले ८ प्रनाउलाई प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ।

प्रनाउ जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई बढुवा गर्न सिफारिस भएको छ। सुचि सहित 

प्रतिक्रिया
सम्बन्धित समाचार