• ट्रेण्डिङ :

कपनमा भीषण आगलागी

कपनमा भीषण आगलागी

cnewsnepal

बुधबार, असोज ५ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


 

काठमाडौंकाे कपन स्थित राम मन्दिर नजिकै घरमा आगलागी भएको छ ।

ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

कपन गुम्बाभन्दा तल आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगो निभाउनका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको छ । आगो कसरी शुरु भयो भन्नेबारे यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ । ग्यास डिपाे विस्पाेट हुदा दुई घर पुर्ण रूपमा नष्ट भएकाे अनुमान गरिएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार